२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कर्णालीमा एमाले संसदीय दलको बैठक जारी, सांसद ज्वाला सहभागी

१ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना सांसदमध्ये प्रकाश ज्वाला संसदीय दलकाे बैठकमा सहभागी हुनु भएकाे छ ।

अरु तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी हुनुभएकाे छैन् । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : 13:23