जसपाको कार्यकारिणी समिति विस्तार, थपिएका १६ जना यी हुन
३१ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीको कार्यकारिणी समिति विस्तार भएको छ । जसमा वर्तमान सरकारका मन्त्रीसहित १६ जना थपिएका छन । अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति विस्तार गर्नुभएको हो ।
थपिएका १६ जनामा विमल श्रीवास्तव, उमाशंकर अरगरिया, डा। विजयकुमार सिंह, सुरेन्द्र झा, उपेन्द्र महतो, राजीव झा, परमेश्वर साह,सन्तवीर महतो, सुरेश मण्डल, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, कृष्णा सिंह, शतरजित यादव, अभिराम शर्मा र मुकेश झा रहनुभएको छ ।
प्रकाशित मिति : June 14, 2021 at 10:35 pm









