४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा कति व्याज ?

३१ जेठ, काठमाडाैँ । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिने छ भने मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म तोकिएको छ ।

यस्ताे छ बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदरः

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १२:००