४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नबिल बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

३१ जेठ, काठमाडाैँ  । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले बचत खातामा २.५१ प्रतिशतदेखि ४.५१ प्रतिशतसम्म व्याज दिनेछ । त्यस्तै, बैंककाे मुद्दति निक्षेपकाे व्याज ५.०१ प्रतिशतदेखि ७.०१ प्रतिशतसम्म व्याज रहेकाे जनाएकाे छ  ।

यस्ताे छ बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदरः

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ११:१७