२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

जसपाका दुबै पक्षको कार्वाही गैरकानुनी, निर्वाचन आयोगले मान्यता दिएन

३० जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)मा एकले अर्कोलाइ गरेको दुबै कारबाही गैराकानुनी रहेको निर्वाचन आयोगले ठहर गरेको छ । आयोगले राजीतिक दलसम्बन्धी ऐन अन्तर्गत दुबैको कारबाही गैरकानुनी देखिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले गरेको कारबाहीलाई मान्यता नदिने निर्णय आयोगले गरेको जानकारी दिनुभयो ।वजसपामा दुबै पक्षले कारबाही गरेका थिए ।

प्रकाशित मिति : 19:17