२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

अदालतको फैसलाले बादललाई एमाले हुन रोकेको छैनः मुख्यमन्त्री पोखरेल

२८ जेठ, काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमीटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको बिहीबारको फैसलाले रामबहादुर थापा बादल लगायतलाई एमाले हुन नरोको र त्यस विषयमा केही नबोलेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ ‘आयोजक कमिटी गठन हुनुपूर्व नै केकको वैठकले वादल सहितका कमरेडहरुलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससंग सम्वन्धित छैन।’

प्रकाशित मिति : 10:02