२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीले मान्यता पाएन (सर्वोच्चको आदेशसहित)

२७ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । कर्णालीका चार सांसदलाइ पुनर्वाहाली गर्दै सर्वोच्चका  न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशले यस्तो निर्णय दिएको हो । एमालेका २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । सर्वोच्चले दिएको आदेश तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 20:18