२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

फ्लोर क्रस गर्ने एमालेका चार सांसदको पुनर्वहाली हुने सर्वोच्चको आदेश (पूर्णपाठ)

२७ जेठ, काठमाडाैँ । फ्लोर क्रस गर्ने एमालेका चार सांसदको पद सर्वोच्चले जोगाइदिएको छ । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लार क्रस गरेर सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।

प्रकाशित मिति : 19:54