२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मुख्यमन्त्री गुरूङले विश्वासको मत पाएनन्, जम्मा २७ मत पाए, विपक्षमा ३० मत

२७ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले  विश्वासको मत पाउन सक्नुभएन । प्रदेशसभामा उपस्थित ५८ सदस्यले मतदान गर्दा गुरूङले २७ मत मात्र पाउनु भयो । उहाँको विपक्षमा ३० मत प्राप्त भएको छ । योसँगै गण्डकी प्रदेशको सरकार कामचलाउमा परिणत भएको छ ।

प्रकाशित मिति : 18:06