२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

खगराज अधिकारी गृह र बादल पत्नी नैनकला सञ्चारमन्त्री, यी हुन नयाँ ८ मन्त्री

२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले यसपटक मन्त्रीपरिषद्लाइ पूर्णता प्रदान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न लाग्नुभएका मन्त्रीहरूको सूची यस प्रकार रहेको छ । सञ्चार मन्त्रीमा रामबहादुर थापा बादलको पत्नी नैनकला थपा समेटिनुभएको छ । गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त गर्नुभएको छ ।

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. . राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

प्रकाशित मिति : 12:09