२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

एमाले हराएर भीम रावलले यसरी बाँडे खुशी

२५ जेठ, काठमाडौँ । नेकपा एमालेको नीति र निर्णय पराजित गराएपछि डा भीमबहादुर रावलले खुशी बाँड्नु भएको छ । उहाँले एमालेको नीति विरूद्ध सुदुरपश्चिम प्रदेशका सांसदलाइ फ्लोर क्रस गर्न लगाइ खुशी बाँड्नुभएको हो । एमालेबाट निर्वाचित १७ सांसदले मंगलबार सुदुरपश्चिम प्रदेशसभामा फ्लोर क्रस अर्थात राजनीतिक अपराध गरेका छन । त्यसैमा रावले खुशी मनाउँदै आफूहरुले विधि र पद्धति सिकाएको प्रतिक्रिया रावलले दिनुभएको छ । रावल निकटका सांसदको फ्लोरक्रसबाट माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको सत्ता भने जोगिएको छ ।

प्रकाशित मिति : 17:55