२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

प्रचण्डको गाडीका लुकेर देउवा निवास पुगेका माधव नेपालकाे आयाे पाँच पाने विज्ञप्ति

२४ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गाडीमा लुकेर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका माधवकुमार नेपालले देउवा निवासबाट बाहिरिएपछि पाँच पाने विज्ञप्ति जारी गरेका छन । देउवा र प्रचण्डसँग सल्लाह गरेपछि नेपालले स्थायी कमिटीका सदस्यका नाममा पाँच पाने विज्ञप्ति जारी गर्दै एकताबाे पक्षमा रुचि नभएकाे देखाएका छन । उनले विभिन्न बहाना विज्ञप्तिमा देखाउँदै संस्द पुनस्र्थापना गर्ने निर्णय लिए एमाले रहने उल्लेख गरेबा छन ।

यस्ताे छ विज्ञप्तिः

प्रकाशित मिति : 21:36