२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

प्रचण्डको गाडीमा लुकेर देउवा निवास पुगे माधव नेपाल

२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गाडीका लुकेर नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । प्रचण्डको गाडीमा सुरक्षित हुने भएर नेपाल त्यसरी पुगेका हुन । अहिले प्रचण्ड, नेपाल र देउवाबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : 18:00