एमाले नेता यमलाल कडेँलद्धारा उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको निन्दा
२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता यमलाल कँडेलले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको निन्दा गर्नुभएको छ । उहाँले समाजिक सञ्जाल मार्फत महतो अभिव्यक्तिको निन्दा गर्नुभएको हो । उहाँले महतो अभिव्यक्तिको निन्दा गर्द भन्नुभएको छ, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति संविधान, भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल अभिव्यक्ति हो ।’

प्रकाशित मिति : 17:55









