२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

एमाले नेता गाैतमको अपिलः उपप्रधानमन्त्री महतोको बहुलठीपूर्ण अभिव्यक्तिकाे निन्दा र भत्सर्ना गराैँ

२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता राजेन्द्र गाैतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत गाैतमले महतोको अभिव्यक्तिको निन्दा गर्नुभएको हो । उहाँले भन्नुभएको छ ‘नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजाने र मुक्ति आन्दाेलन गर्ने बहुलठीपुर्ण अभिव्यक्तिकाे निन्दा र भत्सर्ना गराै।’

प्रकाशित मिति : 10:50