२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

रघुवीर महासेठ उपप्रधान एवं परराष्ट्रमन्त्री

२१ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता रघुवीर महासेठ उपप्रधान एवं परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाइ उपप्रधानसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएको बुझिएको छ ।

प्रकाशित मिति : June 4, 2021 at 6:24 pm