स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ
२१ जेठ, काठमाडाैँ । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ स्वास्थ्य तथा जसंख्यामन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ यसअघि कानुन मन्त्री भएको चार महिनामा पदमुक्त हुनुभएको थियो । एमालेले चार जनाबाहेक सबै पुराना मन्त्री हटाएको छ ।
प्रकाशित मिति : 18:13









