२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

खेलकुद क्षेत्रमा ईतिहासमै पहिलोपटक यर्थाथपरक बजेटः खेलकुद महासंघ

१८ जेठ, काठमाडाैँ । नेपाल खेलकुद महासंघले नेपालको बजेटको ईतिहासमै खेलकुद क्षेत्रमा पहिलोपटक यर्थाथपरक, अग्रगामी तथा गतिशिल नीतिकार्यक्रम समावेश भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित गरि महासंघले बजेटले समग्रमा खेलक्षेत्र र नेपालीको भावना समेट्ने कोशिश गरेको जनाएको छ । महासंका अध्यक्ष रमेश पाैडेलले एक विज्ञप्ति जारी गर्दै बजेटले समग्र खेल जगतलाई उत्साहित बनाएको उल्लेख गरिएको छ । महासंघले उल्लेख गरेका विषय यस्ता छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १७:२३