२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले स्थायी कमिटी बैठक स्थगित

१६ जेठ, काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज साँझ ५ बजे बोलाइएको बैठक स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे । एमाले स्थायी कमिटी बैठक साेमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने  तामाङले बताउनुभयाे ।

प्रकाशित मिति : May 30, 2021 at 3:25 pm