सिंहदरबारमा प्रचण्ड, देउवा, माधव र उपेन्द्र लगायतका नेताबीच छलफल जारी
११ जेठ,काठमाडौँ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेबाट निष्कासित माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायतका नेताहरूको बैठक जारी छ । सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन ।
प्रकाशित मिति : 15:47









