२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सन्दीप लामिछानेले सीपीएल क्रिकेटमा नाइट राइडर्सबाट खेल्ने

११ जेठ, काठमाडाैँ । सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् । सीपीएल आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स र नेभिसमा सञ्चालन हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १४:१६