२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

‘मिसन पत्रकारितावाला’ ले सरकारको उपलब्धि देख्दैनन्ः प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि नदेखेको बताउनु भएकाे छ । आइतबार  प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले सरकारले गरेका कामको उपलब्धि नदेखेको बताउनु भएकाे हाे ।

ओलीले भन्नुभयाे, मिसन पत्रकारिताले सरकारले गरेकाे उपलब्धि नदेख्ने, उपलब्धिको बारेमा चर्चा नगर्ने, तर कमजोरीको चर्चा गर्ने, कमजोरी नभए बनावटी चर्चा गर्ने,मार्मिक कथा बनाउने, मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने ?

प्रकाशित मिति : 14:56