२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्रीद्धारा निर्वाचनकाे तयारीमा जुट्न आयाेगका पदाधिकारीलाई निर्देशन

जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयाेगका पदाधिकारीहरूलाई घाेषित मितिमा निर्वाचनकाे तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

आज बिहान बालुवाटारमा भएकाे उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेकाे स्पष्ट पार्नुभयाे ।

प्रकाशित मिति : 15:42