२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्रीमा ओली र देउवा दुबै दाबी पुगेन, मुलुक अब निर्वाचनतर्फ मोडियो

७ जेठ, काठमाडाैँ। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेको जनाएको छ । मध्यरातमा विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले दुबैको दाबी खारेज गरेको छ । योसँगै अब नेपाल निर्वाचनतर्फ मोडिएको छ ।

प्रकाशित मिति : 23:49