२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्रीमा दुवै दाबी खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् : कमल थापा

७ जेठ, काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि पेश भएका दुवै दाबीले विश्वासको मत पाउने आधार नभएकाले दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा हुनुपर्ने माग गर्नुभएकाे छ । केहीबेरअघि सामाजिक सञ्जाल मार्फत भन्नुभएकाे छ `राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार छैन। दुवै जाली/किर्ते हुन्। दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ

प्रकाशित मिति : 17:57