२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएँः प्रधानमन्त्री ओली

७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरेर अाफू समय खेर फाल्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ । फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो । मानौं जेठ १४ गते सरकार बन्यो भने बजेट कसरी पेश गर्छ ?’

प्रकाशित मिति : 13:14