जसपा अध्यक्ष ठाकुर र संसदीय दलका नेता महतो प्रधानमन्त्री निवास बालुवाटारमा
६ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै उहाँहरू बालुवाटार पुग्नुभएको हो । उहाँहरूबीच अहिले छलफल चलिरहेको छ ।
प्रकाशित मिति : 18:42









