२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

राष्ट्रियसभा सदस्यमा कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार देवकोटा विजयी

६ जेठ, काठमाडाैँ । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार डा खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँले ५०८८ मतभार पाउनुभएको छ । निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका रामबहादुर थापा बादलले ४०१४ मतभार पाउनुभएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : May 20, 2021 at 5:25 pm