२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

६ जेठ, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठक शुरू भएको हाे । बैठकमा पार्टीको विवाद मिलाउन गठित कार्यदलको काम, आगामी बजेटबारे सुझाव संकलन र राष्ट्रियसभा सदस्य उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : 14:52