प्रधानमन्त्री ओलीबाट कार्कीका निधनमा दुःख व्यक्त
२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीका निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज साँझ ट्वीट गर्दै गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति : 22:19









