६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

जापानको होक्काइडोमा ६.१ म्याग्नीच्यूडको भूकम्प


२ जेठ, टोकियो । जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार १३:५६