२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै, कार्यदलका सदस्य टुंगो लाग्ने

२ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । उहाँहरूबीच एमालेको जारी विवाद समाधानका लागि समाधान पत्ता लगाउने गरी कार्यदल गठन गर्ने विषयमा कुरा हुनेछ । कार्यदल बनाउने विषयमा यसअघि सहमति भैसकेको । जेठ २ को आसपासमा फर्किएर सहमति खोज्नने विषयमा नेताहरूको बीचमा समझदारी बनिसकेको छ । सम्भवत आजको छलफलबाट उहाँहरूले कार्यदल गठन गर्नुहुनेछ ।

प्रकाशित मिति : 13:08