२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

राष्ट्रियसभा उपचुनावमा रामबहादुर थापा बादललाई मत दिन एमाले काभ्रेको आग्रह

१ जेठ, काभ्रे । राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई मत दिन नेकपा एमाले काभ्रेले आग्रह गरेको छ ।  शनिबार काभ्रे एमालेका अध्यक्ष अशोक व्याञ्जुले विज्ञप्ति मार्फत पार्टीका उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गर्नुभएको छ । उहाँले जारी गरेको विज्ञप्ति तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 18:11