प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, सबैजना पुरानै मन्त्री
३१ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् । ओलीसँगै उहाँकाे मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिनुभएकाे हाे ।
मन्त्रीहरूको सूची यस्तो छः

प्रकाशित मिति : 15:06









