प्रधानमन्त्रीसहित सबै मन्त्रीको सपथ, यी हुन मन्त्रीहरू
३१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले सपथ लिनुभएको हो । उहाँले आजै मन्त्रिमण्डल विस्तार गरेर मन्त्रीहरूले पनि सपथ लिनुभएको छ । मन्त्रीहरूको सूची यस्तो छ ।


प्रकाशित मिति : 14:43









