एमाले फुटाउने प्रयास असफल भएपछि प्रचण्डले भने ‘पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो’
३० वैशाख, काठमाडौँ । नेकपा एमाले विभाजन गर्ने प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ। एमालेका माधवकुमार नेपाल समूहलाइ विभाजित गराएर माओवादी प्रवेश गराउने प्रयास गरे पनि पचण्ड सफल हुनसक्नुभएन । बिहीबार नेकपा एमालेले नयाँ कोर्स लिएपछि प्रचण्डले छोरी गंगा दाहाल मार्फत पार्टीहरू फुट्नु भन्दा जुट्नु राम्रो भएको प्रतिक्रिया दिनुभएको हो ।

प्रकाशित मिति : 21:22









