२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

ओली नेपालले पैदा गरेको सकारात्मक मोडलाई परिणाममा पुर्‍याउन लागौँः सचिव विष्ट

३० वैशाख, काठमाडाैँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पैदा गरेको सकारात्मक मोडलाई परिणाममा पुर्याउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी पंक्ति, समर्थक र शुभचिन्तकको भावना अनुसार परिणाममा पुर्याउनुपर्ने बतउनुभयो ।

उहाँले भन्नुभएको छ ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल बीचको आजको भेटवार्ताले पैदा गरेको सकारात्मक मोडलाई आम पार्टी पंक्ति र समर्थक/शुभचिन्तकको चाहना बमोजिम परिणाममा पुर्याउन लागि परौँ ।’

प्रकाशित मिति : 21:11