२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

३० वैशाख, काठमाडाैँ । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेगरी बोलाइको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । उहाँले तत्कालै बस्नु भएकाले अनाैपचारिक बैठक भनेर बोलाइएको बताउनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटवार्तापछि स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

प्रकाशित मिति : 17:07