पुनः मुख्मन्त्री भएपछि गुरूङको पहिलो निर्णयः कोभिड कोषमा ४ करोड प्रदान गर्ने
२९ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लगत्तै पदभार ग्रहण गर्नुभएको छ । उहाँले प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएलगत्तै पदभार ग्रहण गर्दै गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णयमा हस्ताक्ष गर्नुभएको छ ।

प्रकाशित मिति : 19:08









