३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

गण्डकी प्रदेशमा कांग्रेस र माओवादीको प्रयास पूर्ण असफल, अब एमालको सरकार

२९ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका सरकार बनाउने नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रयास पूर्णत असफल भएको छ । राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको हो।

बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कांग्रेसका कृष्णचन्द्र नेपालीसहित कांग्रेस माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको भन्दै पत्र दिनुभएको छ ।

प्रकाशित मिति : May 12, 2021 at 5:15 pm