२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कांग्रेस नेतालाई मुख्यमन्त्री बनाउन जनमोर्चाले आफ्नै सांसदमाथि कारबाही गर्यो

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशसमा कांग्रेस नेतालाई मुख्यमन्त्री बनाउन राष्ट्रिय जनमोर्चाले आफ्नै सांसदमाथि कारबाही गरेको छ । जनमोर्चा महासचिव मनोज भट्टले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई कारबाही गरेको हो ।

अहिले दलको नेताबाट हटाएको भए पनि सांसदबाटै हटाउने तयारी जनमोर्चाले गरेको छ । स्थानीयस्तरमा नेकपा एमालेसँग वर्षौदेखि सहकार्य गर्दै आएका थापाले मुख्यमन्त्रीमा कांग्रेसलाइ साथ दिन इन्कार गर्नुभएपछि जनमोर्चाले थापामाथि कारबाही गरेको हो । जनमोर्चाले थापालाइ संसदीय दलको नेताबाट हटाएको सूचना प्रदेशसभा सचिवालयमा जाननकारी गराएको छ ।

प्रकाशित मिति : 14:51