संसदमा माधव नेपाल र झलनाथ खनालको खोजी गर्दै शेरबहादुर तामाङ
२७ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेको बैठकमा एमालेका नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालाइ नदेखेपछि पूर्वमन्त्री समेत रहनुभएका शेरबहादुर तामाङले उहाँहरूको खोजी गर्नुभएको छ ।
संसद बैठकबाटै फेसबुकमा सन्देश लेख्दै उहाँले भन्नुभएको छ ‘मतदान प्रकृया शुरु भयो । तर माधव कमरेड र झलनाथ कमरेड अनुपस्थित हुनुहुन्छ ! मेरो राजनितिक जीवनको आस्थाको धरोहर आज !!????’
प्रकाशित मिति : 17:18









