२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नेकपा एमालेका युवा नेता महेश बस्नेत कोरोनामुक्त

२७ वैशाख, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं सांसद महेश बस्नेत कोरोनामुक्त हुनुभएको छ । भ्याक्सिनको डब्बल डोज लिइसक्नुभएको बस्नेतलाइ २२ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखाएको थियो । आइतबार जनस्वास्थ्य प्रोयोगशालामा दिइएको स्वाबमा उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोनामुक्त भएको जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : 08:44