२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

जसपाले प्रधानमन्त्री ओलीलाई भन्योः हामी तपाईको विपक्षमा मत दिँदैनौँ

२६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई निराश बनाएर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर विपक्षमा मतदान नगर्ने जानकारी गराउनुभएको छ । उहाँहरूले प्रधानमन्त्रीको पक्षमा पनि मत नदिने र तटस्थ बस्ने निर्णय सुनाउनुभएको छ ।

प्रकाशित मिति : 12:49