३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

मुख्यमन्त्री पोखरेलविरूद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

२६ वैशाख, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

प्रकाशित मिति : May 9, 2021 at 11:57 am