३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

२३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानु भएकाे छ  । प्रधानमन्त्री ओली बालुवाटारमा नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास जानु भएकाे हाे ।

प्रकाशित मिति : May 6, 2021 at 11:59 am