राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
२३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानु भएकाे छ । प्रधानमन्त्री ओली बालुवाटारमा नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास जानु भएकाे हाे ।
प्रकाशित मिति : 11:59







