३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

माधव नेपालको निर्देशनमा दाङका एमाले सांसद डाँगीले दिए राजिनामा

२२ वैशाख, वुटवल । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालको निर्देशनमा लुम्बिनी प्रदेशका एक सांसदले राजिनामा दिएका छन । आफूहरू पनि माओवादीमा मिसिने तयारी गरिरहनुभएका माधवकुमार नेपालले दाङबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनुभएका अम्बरबहादुर डाँगीले राजिनामा दिनुभएको हो । उहाँ नेता नेपालकै निर्देशनमा माओवादी प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले दिएको राजीनामा प्रप्त भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 5, 2021 at 3:39 pm