नवनियुक्त मन्त्री दिपक मनाङेद्धारा शपथ ग्रहण
१६ वैशाख, काठमाडाैँ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार विस्तार गरेका गर्नुभएकाे छ । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेपछि बिहीवारै शपथ गराइएको हाे ।
नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएकाे हाे ।
प्रकाशित मिति : 18:19









