२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

मधेश आन्दोलनका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचिसहित)

१५ वैशाख, काठमाडौंँ। सरकारले मधेस आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिए निर्णय गरेकाे छ । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल सरकार वादी नेपाल सरकार बादी भई चलेको १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिने निर्णय भएको बताए । गुरुङले नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको बताए ।

 

प्रकाशित मिति : 15:24